यूएईको शारजाह शहरमा दुई नेपाली हत्या

लन्डन। यूएईमा दुई नेपाली युवाको निर्मम हत्या भएको छ । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । झगडा र विवाद हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ । झगडा हिंस्रक भएर उनीहरुमाथि धारिलो हतियार प्रहार … Continue reading यूएईको शारजाह शहरमा दुई नेपाली हत्या